| Page Hits : 10963 |    
Mercantile Exchange Blog
 Prev Next 
 
Apr 7 2016
उत्पादन स्थिर भए पछि तेलको मूल्य वृद्धि

मुख्य तेल उत्पादकको उत्पादन स्थिर भए पछि कच्चा तेलको मूल्य योप बुधवार सकारात्मक रहेको थियो । कुवेतले तेलको उत्पादनमा कटौती गर्ने प्रस्ताव राखे पछि तेलको मूल्य बढेको थियो । केही विश्लेषकको भनाइ अनुसार दोहामा हुने बैठकले पनि तेलको आपुर्तीमा कुनै असर नगर्ने बाताएका छन ।

तथापि, साउदी अरबियाले ईरानको निर्णय बिना तेल आपुर्तीमा पछि हट्ने बाताए पछि बजार भावुकता तल झरेको थियो । बिएमआई रिसर्चको अनुसार तेल कटौती गर्ने सम्जौता सम्भवतः कम फाईदा रहेको छ जसले मूल्यलाई लामो अवधिमा कुनै लाभ नदिने बताएको छ । 


संयुक्त राज्य अमेरिकाको साप्ताहिक कच्चा तेल सूची र उत्पादन डाटा यो बुधबार सार्वजनिक हुँदै छ ।

वाल स्ट्रिट जर्नलको एक सर्वेक्षणमा संयुक्त राज्य अमेरिकाको तेलको सूची अघिल्लो हप्ता अपेक्षा गरे अनुसार ३.३ मिलियन ब्यारेलले ब्रिधी भएको थियो । अमेरिकन पेट्रोलियम संस्थानको अनुसार कच्चा तेलको आपुर्ती ४.३ मिलियन ब्यारेलले गिरावट आएको थियो, १००,००० ब्यारेल ग्यसोलिन घटेको थियो भने डिसटिलेट २.७ मिलियन ब्यारेलले ब्रिधी भएको थियो ।  

श्रोत: http://www.marketwatch.com/ 


 
Posted by Mex R&D at 7/4/2016 10:16:06 AM
--------------------------------------------------------------------------------------------------------------

 Leave a Reply
142 Visit(s)
 
Name *:
Email ID : (Optional)
Please prove you're not a robot. *
   

 

  0 Comment(s)    
Blog Home
 
 

Get Email Alert
 
 
Search Post
   
   
 
 
Blog Calendar
<< Prev   Next >>
 
Recent Posts
   
CEO of MEX Nepal Honored with Brand Leadership Award
Interaction Program on Commodity Market Regulation at SEBON
MEX Commodities Professional Training - Batch 12
SPACE at Kathmandu Model College
Visit from Eminent Government Authorities-An Exchange Walkthrough
Commodity Market Training at Khwopa College
MEX Commodities Professional Training-Batch 11
सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण
कमोडिटी ऐन आएपछि नियमावली बनाउन जुट्यो धितोपत्र बोर्ड, कर्मचारी पनि थपिंदै
गत साता उकालो लागेर बन्द भएको सुनको बजार कस्तो होला यो साता ?
   
 
 
Recent Comments
   
Lokendra said, how the gold is valued, is this in INR b...
neerab said, Congrats Mex Team. One more step ahead...
Arun Ragothaman said, Very informative and a well rounded anal...
bishal shrestha said, ya agreed! m following the chinese econo...
Samrat said, it's very impotant for global economy to...
Arun Ragothaman said, Everyone knows what a rich man Warren Bu...
Aakash said, disclosure of the trading volume in the ...
ABDULLA PULIKKAL said, Congrts !!!...
ABDULLA PULIKKAL said, Congrats!!!!...
kamal bahadur karki said, Many Many Congratulation Mr Vinayak Jaya...
   
 
 
Blog Archive
2012 (261)
2013 (274)