<%@ language="VBSCRIPT" codepage="65001" %> <% page="page-individualsellerquotes" %> व्यक्तिगत कृषक आदेश : Mercantile Exchange Nepal Limited: Online Commodities and Metal Trading in Nepal
» व्यक्तिगत कृषक आदेश
Market-Making

व्यक्तिगत कृषक आदेश

व्यक्तिगत कृषक आदेश

वस्तु बजारको निर्धारित संयन्त्र मार्फत कारोबार गर्न असमर्थ देश भरि छरिएका क्रेता र विक्रेताहरु बिचको दूरि कम गर्न मेक्स नेपालले नयाँ अवधारणाको विकास गरेको छ । जहाँ कृषकले बिक्री गर्न आफ्नो उत्पादनको जानकारी मेक्स नेपालको वेबसाइटमा राख्न सक्नेछन् । मेक्स नेपालले कृषिजन्य वस्तुको कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ ।

वस्तु बजारले निष्पक्ष मूल्य आविष्कारको संयन्त्र बनाएको हुन्छ, जहाँ क्रेताका साथै बिक्रेताले पनि प्रतिस्पर्धी मूल्य पाउँदछन् ।

तपाईको उत्पादन सूचीकरण गर्न +९७७-९८६३३३३२६३, +९७७-९८४०२५१७८६ मा सम्पर्क गर्नुहोस् वा उपलब्ध फारम भर्नुहोस् ।

वस्तु सूचीकरण फारम


<%Call ShowEntryList()%>
क्रम संख्या वस्तु उपलब्ध परिमाण मूल्य (प्रति परिमाण) विवरण भौतिक हस्तान्तरण हुने स्थान  

द्रष्टव्यः मेक्स नेपालले सहयोगी भूमिका मात्र निर्वाह गरेको हो । यस उपरान्त मेक्स नेपाल कानुनी दावीको भागिदार वा अन्य विषयमा संलग्न हुन वाध्य हुने छैन । कारोबार सम्बन्धि कुनै विवाद उत्पन्न भएमा क्रेता र विक्रेता आफैले समाधान गर्नु पर्नेछ ।

<% Private sub ShowEntryList() Set rs = getList() if rs.recordcount>0 then While not rs.EOF cntSlNo=cntSlNo+1 Response.Write("") Response.Write("" & cntSlNo & "") Response.Write("" & rs("item") & "") Response.Write("" & rs("available") & "  ") Response.Write("" & rs("price") & "  ") Response.Write("" & rs("description") & "") Response.Write("" & rs("location") & "") Response.Write("खरिद गर्न यहाँ क्लिक गनुहोस्") Response.Write("") rs.MoveNext wend Else Response.Write("") Response.Write(" No Records found") Response.Write("") End If call freeDB() End Sub %>