|
|
| Page Hits : 10963 |
|
 |
Mercantile Exchange Blog |
 |
 |
|
Jul 15 2016 |
कच्चा तेलको मुल्यलाई असर गर्ने तत्वहरु |
कच्चा तेल अप्रसोधित प्रेट्रोलियम
पदार्थ हो । यसलाई कालो सुन भनेर पनि चिनिन्छ । यसको मूल्यले विश्व अर्थतन्त्रलाई नै प्रभाव पारिरहेको हुन्छ । कच्चा तेलको मुल्यलाई असर गर्ने तत्वहरु यस प्रकार छन:
उत्पादन
ओपेक कच्चा तेलको उत्पादन गर्ने राष्ट्रहरुको समुह हो । ओपेकले
विश्वबजारको ८१% कच्चा तेल आपुर्ती गर्छ । ओपेकको उत्पादन बढी भएमा कच्चा
तेलको मूल्य कम हुन पुग्छ र उत्पादन कम भएमा मूल्य बढी हुन पुग्छ।
माग
अमेरिका, चीन, भारत जस्ता देशले कच्चा तेलको सबै भन्दा बढी खपत गर्छन् । यी देशको औधोगिक बिकासले कच्चा तेलको माग निर्धारण गर्छ । माग बढी भएमा मूल्य बढी हुनपुग्छ र कम भएमा मूल्य पनि कम हुन पुग्छ ।

| | | | |