| Page Hits : 11152 |    
Mercantile Exchange Blog
 Prev Next 
 
Jul 17 2012
विश्व अर्थतन्त्रको केन्द्र अमेरिकाबाट चीनतर्फ केन्द्रित

अमेरिकी अर्थतन्त्रको वृद्धि, मुद्रस्फ्रिति र रोजगारी संभावना हालको विश्वव्यापि मन्दि र यूरोपेली आर्थिक संकटले गर्दा खतरामा परेको छ । गत हप्ता पनि फेडरल रिजर्व ९ अमेरिकी केन्दिय बैंक० को अनिश्ति स्टिमूल्स (stimulus) दृष्टिकोणले बजारलाई असर गर्यो । हालैको अमेरिकी केन्द्रिय बैंकको बैठक (FOMC meeting ) पनि फेडका नीतिगत अधिकारीहरु माझ मौद्रिक सहजता (monetary easing) मार्फत आर्थिक वृद्धिदर बढाउनेकी भन्ने बारे जोडदार बहस भएको थियो । अन्तत त्यो बैठकले यदि हालको आर्थिक परिसूचक अझ कमजोर रहन गयो भने त्यस्ले मौद्रिक सहजता ल्याउनेमा निष्कर्श निकालेका थिए ।

यो कारणले गर्दा अन्तराष्ट्रिय बजार साह्रै चिन्तित थियो जुन चिन्ता त्यसपछि चीनबाट आएको खबरहरुले बढाएको छ । हलै चीनबाट प्रकाशित आर्थिक बृद्धि सम्बन्धि रिपोर्टले चीनको आर्थिक बृद्धिदर बिगत तीन वर्षकै न्यून भएको देखाएको थियो । यो कारणले गर्दा अबको विश्वअर्थतन्त्रको केन्द्र अब फेड बाट पिपल्स बैंक तर्फ मोडिएको छ ।

यसका साथै बजारमा चीनले अझ बढी मौद्रिक सहजता नीति अपनाउने कुराले जरा गाडेको छ । यो कुराको पुष्टि चीनले हालैका दिनमा उठाएको कदमले पनि गर्दछ । चीनले गत महिना अचानक ब्याज दर द्रोस्रो पटक घटाएको थियो । साथसाथै, चीनका

प्रधानमंत्री वेन जियाबावोले पनि उनको राष्ट्रको आर्थिक वृद्धिदरले आगामिदिनमा कठिनाई भोग्न कुरा बताएका छन् र अस्थिरता पनि आगामी दिनमा रहिरहने सक्ने बताएका छन् । वेनले आर्थिक वृद्धिमा शक्ति भर्न र गतिशिलता बढाउनका लागि मजबूत प्रयास आवश्यक रहेको बताएका छन् ।

विश्वव्यापी आर्थिक मन्दि खासगरि अमेरिका र यूरोपको मन्दिले गर्दा चीनियाँ सामानहरुको माग सोचेभन्दा बढीले घटेको छ । यसले गर्दा चीनिया अर्थतन्त्रमा पनि नकरात्मक प्रभाव देखाउन थालेको छ । यता अमेरिकामा खूद्रा सामानको विक्रि बढेतापनि कमजोर रोजगार बजारका कारणले त्यसको निरन्तरतामा शंका उठेको छ । यि सब कुराले के देखाइरहेको छ भने विश्व अर्थतन्त्र अहिले अत्यन्तै नाजुक मोडतर्फ लम्कदै छ र यस अवस्थामा चीनको अर्थिक स्थिती खस्केमा यसले संसारभरिनै प्रभाव पार्ने आशंका गरिएको छ ।


 
Posted by Mex R&D at 17/7/2012 11:20:51 AM
--------------------------------------------------------------------------------------------------------------

 Leave a Reply
45 Visit(s)
 
Name *:
Email ID : (Optional)
Please prove you're not a robot. *
   

 

  0 Comment(s)    
Blog Home
 
 

Get Email Alert
 
 
Search Post
   
   
 
 
Blog Calendar
<< Prev   Next >>
 
Recent Posts
   
CEO of MEX Nepal Honored with Brand Leadership Award
Interaction Program on Commodity Market Regulation at SEBON
MEX Commodities Professional Training - Batch 12
SPACE at Kathmandu Model College
Visit from Eminent Government Authorities-An Exchange Walkthrough
Commodity Market Training at Khwopa College
MEX Commodities Professional Training-Batch 11
सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण
कमोडिटी ऐन आएपछि नियमावली बनाउन जुट्यो धितोपत्र बोर्ड, कर्मचारी पनि थपिंदै
गत साता उकालो लागेर बन्द भएको सुनको बजार कस्तो होला यो साता ?
   
 
 
Recent Comments
   
Lokendra said, how the gold is valued, is this in INR b...
neerab said, Congrats Mex Team. One more step ahead...
Arun Ragothaman said, Very informative and a well rounded anal...
bishal shrestha said, ya agreed! m following the chinese econo...
Samrat said, it's very impotant for global economy to...
Arun Ragothaman said, Everyone knows what a rich man Warren Bu...
Aakash said, disclosure of the trading volume in the ...
ABDULLA PULIKKAL said, Congrts !!!...
ABDULLA PULIKKAL said, Congrats!!!!...
kamal bahadur karki said, Many Many Congratulation Mr Vinayak Jaya...
   
 
 
Blog Archive
2012 (261)
2013 (274)
2017 (59)
2010 (139)
2011 (277)
2009 (1)
2014 (193)
2016 (43)
2015 (60)